काठमाण्डु– आगामी आर्थिक वर्ष २०८२/८३ बजेटमा सम्बोधन गरिनुपर्ने विषयमा नेकपा (एमाले)को शीर्ष तहमा छलफल भएको छ । ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज पार्टीका शीर्ष नेताहरुबीच बजेटका विषयमा छलफल भएको हो । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली बाहेक सबै सचिवालयका सदस्यहरु बैठकमा सहभागी थिए । बैठकमा बजेटलाई जनमुखी बनाउने विषयमा छलफल भएको एमाले…