काठमाण्डु– बुधबार नेपाली बजारमा सुनको भाउ ह्वात्तै बढेको छ । यसदिन सुनको भाउ तोलामा ५ हजार ४ सय रुपैयाँले बढेको हो । हिजो २ लाख ८५ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ९१ हजारमा कारोबार हुने नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले जनाएको छ। त्यसैगरी आज चाँदीको भाउ पनि बढेको छ।…