डा. गोविन्द केसीले गरे सत्याग्रहमा बस्ने घोषणा

काठमाण्डु– चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसीले दार्चुला पुगेर सत्याग्रहमा बस्ने घोषणा गरेका छन्।बुधबार केसीले प्रेस विज्ञप्ति जारी गर्दै साउन ७ गतेदेखि पुनः सत्याग्रहमा बस्ने घोषणा गरेका हुन् । उनले आफूले राखेका माग साउन ५ गतेसम्म माग सम्बोधन गर्न अल्टिमेटम दिएकामा सरकारले बेवास्ता गरेको भन्दै सत्याग्रहमा बस्ने घोषणा गरेका हुन् । ‘हाम्रा यी जायज…