लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतका लागि ८ जनाको संक्षिप्त सूची, भोलिदेखि अन्तर्वार्ता

काठमाण्डु – प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको नियुक्तिका लागि सिफारिस समितिको कार्यालयले संक्षिप्त सूचीमा परेका ८ जनाको नाम सार्वजनिक गर्दै प्रस्तुतीकरण र अन्तर्वार्तामा बोलाएको छ । व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ता भोलि बिहीबार र पर्सि शुक्रबारका लागि तोकिएको छ । संक्षिप्त सूचीमा काठमाण्डुका सुमन मान सिंह बस्न्यात, जितेन्द्र धिताल, डा. मुकुन्द…