काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री सुशील कार्कीलाई चुनाव गराउने अधिकार नभएकाले सरकारबाट हट्नुपर्ने बताएका छन् । शनिबार भृकुटीमण्डपमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले वर्तमान सरकारलाई चुनाव गराउने अधिकार नै नभएको बताए । प्रधानमन्त्री सुशीला कार्कीलाई उनले भने, ‘तपाईं को हो चुनाव गराउने ? तपाईंसँग चुनाव गराउनु कुनै अधिकार छैन । तपाईंहरू सरकारबाट…