काठमाण्डु– परराष्ट्रमन्त्री शिशिर खनाल भारत उडेका छन् । भारतीय विदेशमन्त्री एस जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा ३ दिने भ्रमणका लागि उनी त्यता लागेका हुन् । भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले नयाँ दिल्लीमा भारतीय समकक्षी डा.जयशंकरसँग औपचारिक भेटवार्ता गर्नेछन्। परराष्ट्रमन्त्री खनालको भ्रमणमा द्विपक्षीय हितका सबै विषयमा चेकलिस्ट बनाएर काम गरिने जनाइएको छ । यस्तै व्यापार, लगानी, सम्पर्क, ऊर्जा तथा…