काठमाण्डु- पूर्वप्रधानमन्त्री सुशीला कार्कीले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन विश्वकै लागि अध्ययन गर्न लायक रहेको बताएको छ । निर्वाचन आयोगले आज आयोजना गरेको केन्द्रीय समीक्षा कार्यशालाको उद्घाटन गर्दै उनले उक्त कुरा बताएको हो । “निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आएको छ । जनताले दिएको मतको सम्मान गर्दै उनीहरुलाई काम…