काठमाण्डु– आजबाट सर्वसाधारणका लागि एभरेष्ट कलर लिमिटेडको आईपीओ निष्कासन भएको छ। कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि शेयर बिक्री खुला गरेको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ६ लाख ५५ हजार ७०० कित्ता शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी ३० करोड रुपैयाँको २६.३३ प्रतिशत बराबर ७ लाख ९० हजार…