आरोग्य पर्यटन प्रवर्द्धनका लागि स्पा व्यवसायीलाई मर्यादित बनाउनुपर्छ

काठमाण्डु- सरकारले घोषणा गरेको आरोग्य पर्यटन प्रवर्द्धनका लागि स्पा व्यवसायलाई मर्यादित ढङ्गले सञ्चालन गर्नुपर्नेमा जोड दिइएको छ । स्पा संघ नेपालले आज यहाँ आयोजना गरेको ‘स्पा सेवा मापदण्ड तथा व्यावसायिक आचरणसम्बन्धी कार्यक्रम’मा आरोग्य पर्यटन प्रवर्द्धनमा स्पा व्यवसायीको महत्त्वपूर्ण भूमिका रहेको भन्दै आचारसंहिता पूर्ण रूपमा पालना गर्नुपर्नेमा जोड दिइएको हो । कार्यक्रममा संघका अध्यक्ष सुरेश पुरीले…