काठमाण्डु- मन्त्रिपरिषद्को बैठक बिहीबार साँझ बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ५ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । बैठक प्रधानमन्त्री निवास, बालुवाटारमा बस्ने बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठकमा सरकारका नियमित काम कारबाहीबारे छलफल हुनुका साथै केही नियुक्ति, बढुवा लगायतका निर्णय हुनेछ । बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने सम्भावना पनि छ। गभर्नर…