भाजपा नेता कोश्यारीद्वारा अध्यक्ष प्रचण्डसँग भेटवार्ता

काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय जनता पार्टी (भाजपा) नेता भगतसिंह कोश्यारीबीच भेटवार्ता भएका छन् । भाजपा नेता कोश्यारी अध्यक्ष प्रचण्डलाई खुमलटार पुगेर भेटेका हुन् । गत हप्ता भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपाल आएर प्रचण्डसहित प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा लगातत अधिकांश राजनीतिक दलका नेताहरूलाई बेग्लाबेग्लै…