नारायणघाट-बुटवल र हेटौँडा-काठमाण्डु सडक अवरुद्ध

काठमाण्डु- पानी परेका कारण पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटवल सडकखण्डको दाउन्ने र कान्ति लोकपथको हेटौँडा–काठमाण्डु सडक अवरुद्ध भएका छन् । नारायणघाट–बुटबल सडक विस्तारको क्रममा रहेकाले यो सडकको नवलपरासी दाउन्ने क्षेत्रमा बाटो चिप्लो हुँदा गाडी रोकिएका छन् । वर्षाका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए । सडक…