काठमाण्डु – पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले वर्तमान संविधान पुँजीवादी भएकाले आँखा चिम्लिएर समर्थन गर्न नसकिने बताएका छन् । शनिबार काठमाण्डुमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘यो संविधान पुँजीवादी संविधान हो । यो पुँजीवादलाई सम्पूर्ण कुरा आँखा चिम्लिएर समर्थन गर्न सक्दै सक्दैनौं । यसलाई हामी आलोचनात्मक रूपमा हेर्छाैं ।’ उनले निर्वाचन…