आज कहाँ कहाँ छ बाढीको जोखिम, यी २३ जिल्लामा ‘एल्लो अलर्ट’ (सूचनासहित)

काठमाण्डु - केही दिनदेखि परिरहेको पानीले विभिन्न जिल्लामा बाढी र पहिरोको जोखिम बढेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले शनिबार पनि सम्भावित बाढीबारे जानकारी दिएको छ । बाढी महाशाखाका अनुसार बाढी मापन गर्दा कोसी, नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीको बहाब सतर्कता तहभन्दा तलै…