नेपाल र थाइल्याण्डबीच कैयौँ सांस्कृतिक समानताहरू छन्ः परराष्ट्रमन्त्री

काठमाण्डु- परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले नेपाल र थाइल्याण्डका बीचमा कैयौँ सांस्कृतिक समानता रहेको उल्लेख गरेकी छन् । शुक्रबार काठमाडौंमा आयोजित ‘थाइ फ्लेभसर् इन द हिमालज्’ ट्रेड फेयरको उद्घाटन गर्दै उनले नेपाल र थाइल्याण्डबीच ऐतिहासिक सम्बन्ध रही आएको र दुई देशबीचमा सांस्कृतिक लगायतका धेरै क्षेत्रमा समानता रहेका बताइन् । मन्त्री डा.राणाले दुई देशका बीचमा पाहुनाहरुको स्वागत,…