रवीन्द्र मिश्र र दुर्गा प्रसाईंसहित २५ जनालाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहित २५ जनालाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । आईतबार थुनामा राख्ने म्याद थपका लागि आरोपीहरूलाई जिल्ला अदालत काठमाण्डुमा पेश गर्दा थप ५ दिन हिरासतमा राख्न अनुमति पाइएको हो । राजसंस्था पुनःस्थापनाको संयुक्त जनआन्दोलन समितिले तोकेका जनकमान्डर दुर्गा प्रसाईमाथि पनि सोही कसूरमा…