भोलि संसद् बैठकमा के–के हुँदैछ ? यस्तो छ सम्भावित कार्यसूची

काठमाण्डु – भोलि शुक्रबार बस्ने संसद्को पाँचौं बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ । बिहीबार संघीय संसद् सचिवालयले बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । प्रतिनिधिसभा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति…