काठमाण्डु - नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा हुने शृंखलाअघि जर्सीसँग दुईवटा एकदिवसीय खेल खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपाल र जर्सीबीच जुलाई १३ र १५ अर्थात् असार २९ र ३१मा दुई एकदिवसीय खेल हुनेछ । खेलअघि नेपाली टोलीले जर्सीको एनसिसी ग्रानभिलमा विशेष तयारी क्याम्पसमेत सञ्चालन गर्ने…