काठमाण्डु - केही दिनदेखि भएको वर्षा र त्यसपछि आएको पहिरोले विभिज्ज स्थानमा सडक अवरुद्ध भएको छ । वर्षाका कारण सडक हिलाम्ये भएपछि बुटवल–नारायणगढअन्तर्गत दाउन्ने सडक खण्डमा यातायात सञ्चालनमा समस्या भएको छ । पानी पर्न रोकिए पनि दाउन्नेमा बाटो हिलो र चिप्लो भएकाले गाडीको लामो जाम छ । जिल्ला प्रहरी कार्यालय, नवलपरासी (पूर्व)का अनुसार दाउन्नेमा एकतर्फी…