काठमाण्डु - रूपन्देही–३ मा चुनावी सरगर्मी बढेको छ । यस क्षेत्रबाट ३६ जना उम्मेदवारहरू मैदानमा छन् जसमा १७ जना स्वतन्त्र छन् । हरेकजसो निर्वाचनमा ‘हेभिवेट’ नेताका कारण चर्चामा रहने यो क्षेत्र पनि हो । यो क्षेत्रमा अहिले सबै नयाँ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । डाक्टर, पाइलट, विद्यार्थी नेता, युवा र राजनीतिक विरासत बोकेका उम्मेदवारहरूबीच…