कर्णाली याक्सको ट्यालेन्ट हन्ट आज

काठमाण्डु - कर्णाली याक्स स्पोट्र्स प्रालीले सोमबार ट्यालेन्ट हन्ट आयोजना गर्ने भएको छ । नेपाल प्रिमियर लिग (एनपिएल)को लागि कर्णाली याक्सले स्थानीय प्रतिभावान खेलाडी खोज्न लागेको हो । ट्यालेन्ट हन्टसुर्खेतको विरेन्द्रनगरमा रहेको इन्डोर हलमा हुन लागेको हो । कर्णाली याक्सका कन्सल्ट्यान्ट प्रशिक्षक राजु बस्नेतले अघिल्लो दिनसम्म दुई सय भन्दा बढी युवा खेलाडीले ट्यालेन्ट हन्टमा सहभागी…