गोल्डेन हत्या प्रकरणमा ‘खुनी दरिन्दे’ समूहका ४ जना पुर्पक्षका लागि थुनामा, २ धरौटीमा रिहा

सर्लाही – दशैंको महाअष्टमीका दिन वीरगञ्जमा भएको रगताम्य झडपमा २० वर्षीय शिवम साह कानुउर्फ ‘गोल्डेन’को हत्या प्रकरणमा संलग्न ४ जनालाई पर्सा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ भने २ जना धरौटीमा रिहा भएका छन् । पर्सा जिल्ला अदालतको शुक्रबारको आदेशअनुसार वीरगञ्ज महानगरपालिका–२४ रामगढवाका १९ वर्षीय गौतम पटेल, २० वर्षीय शुभ शंकर चौरसिया…