काठमाण्डु - आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत शनिबार नेपालले शीर्ष स्थानमा रहेको अमेरिकासँग प्रतिस्पर्धा गर्दै छ। दुबईस्थित आईसीसीए मैदानमा हुने यो खेलमा अमेरिकाले टस जितेर पहिले बलिङ गर्ने भएको छ भने नेपालले ब्याटिङ गर्ने भएको छ। खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरु हुँदैछ । नेपालका लागि यो खेल अंक तालिकामा स्थिति सुधार गर्न…