काठमाण्डु - हरिबोधिनी एकादशी शनिबार मनाइँदैछ । यो एकादशीलाई देवउठनी एकादशी पनि भनिन्छ र यसदिन भगवान विष्णु योग निद्राबाट जाग्नु भएको मान्यता छ । कात्तिक शुक्लपक्षको हरिबोधनी एकादशी प्रबोधिनी वा ठूली एकादशी देशभर श्रद्धा र भक्ति भावसहित मनाइने परम्परा छ। धार्मिक विश्वास अनुसार आषाढ शुक्ल एकादशी (हरिशयनी) का दिनदेखि चार महिनासम्म सुतेका भगवान् विष्णु आज…