समाचार
ओली सरकारले तीन वर्षमा ३० करोड बढी रकम कार्यकर्तालाई बाँडेको खुलासा

काठमाण्डु – अघिल्लो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले ‘आर्थिक सहायाता’को नाममा मनपरी रकम वितरण गरेको पाइएको छ । यस्तो रकम गृह मन्त्रालय मार्फत राजनीतिक दलका पहुँचवाला नेता

चितवन राष्ट्रिय निकुञ्जमा गैंडाको अवस्थाबारे अध्ययन गर्न विज्ञ टोली गठन

काठमाण्डु – गैंडाको मृत्यु दर घटाउन र चितवन राष्ट्रिय निकुञ्जबाट गैरकानूनी तरिकारले हुने अङ्ग–प्रत्यङ्गको ओसार–पसार तथा खरीदबिक्रीलाई अन्त्य गर्न वन तथा वातावरण मन्त्रालयले समिति गठन गरेको छ । सङ्घीय सरकारका

दुई न्यायाधीशलाई बर्खास्त गर्ने न्याय परिषद्को निर्णय

काठमाण्डु – न्यायपरिषद् बैठकले थप दुईजना न्यायाधीशलाई बर्खास्त गर्न सिफारिस गरेको छ । सोमबार बसेको परिषद्को बैठकले उच्च अदालत र जिल्ला अदालतका न्यायाधीशलाई बर्खास्त गर्न कायममुकायम प्रधानन्यायाधीशसमक्ष सिफारिस गर्ने निर्णय

मिडिया उद्यमी रामेश्वर थापाको गाडीले ठक्कर दिंदा ३ जना घाइते

काठमाण्डु – मिडिया उद्यमी रामेश्वर थापाको गाडीले ठक्कर दिंदा तीन जना घाइते भएका छन् । काठमाण्डौंको चक्रपथस्थित भाटभटेनी नजिकै थापा आफैले चलाएको गाडीले ठक्कर दिंदा ३ जना घाईते भएका हुन्

वडाध्यक्षलाई पोखरीमा धकेल्ने डीएसपी ठकबहादुरलाई कारवाही गर्न माग

काठमाण्डु- बुटवलका डिएसपी ठगबहादुर केसीले तिलोत्तमा नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाई पौडी पोखरीमा धकेलिदिएपछि आलोचना भइरहेकाे छ । वडाध्यक्ष हरिबहादुलाई पौडी पोखरीमा धकेल्ने प्रहरी केसीलाई कारबाही गर्न