काठमाण्डु- इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा बिहीबार मुम्बइ इन्डियन्स र सनराइजर्स हैदराबाद खेल्दैछन् । मुम्बईको वान्खडे स्टेडियममा हुने खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरू हुनेछ । जारी प्रतियोगितामा अहिलेसम्म ६ खेल खेलेको मुम्बई २ मा जीत र ४ मा हारसहित ४ अङ्कका साथ सातौं स्थानमा छ । समान खेलमा समान अङ्क रहेको हैदराबाद…