जेन्जी आन्दोलन मेरो सपना थियो, म ढल्न दिनेछैन : नेता पुरुषोत्तम यादव

काठमाण्डु – जेन्जी आन्दोलनका नेता पुरुषोत्तम यादवले आन्दोलन कमजोर भएको चर्चा बीच आफ्नो अटूट प्रतिबद्धता दोहोर्‍याएका छन्। सामाजिक सञ्जाल एक्समार्फत वक्तव्य जारी गर्दै उनले जेन्जी आन्दोलन आफ्नो जीवनको सपना भएको बताउँदै यसलाई कहिल्यै ढल्न नदिने दृढता व्यक्त गरेका छन्। 'जेन्जी आन्दोलन मेरो सपना थियो, र यो अहिले हल्लिएको देखे पनि म यसलाई ढल्न दिनेछैनँ। मेरो…