कांग्रेस धनुषाका सभापति पञ्जियारसहित ७ जनाविरुद्ध पक्राउ पूर्जी जारी

जनकपुरधाम – नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पञ्जियारविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । धनुषा जिल्ला अदालतले ज्यान मार्ने उद्योग मुद्दामा संलग्न पञ्जियारसहित ७ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । अदालतबाट असोज ३१ गते जिल्ला सभापति योगेन्द्र पञ्जियार र उनका छोरासहित ७ जनाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । क्षिरेश्वरनाथ नगरपालिका–५ बस्ने सुशील कुमार…