‘जेरी अन टप’ले एक हप्तामा कति कमायो ?

काठमाण्डु - चलचित्र ‘जेरी अन टप’ले एक हप्तामा पाँच करोडभन्दा माथि ग्रसकलेक्सन गरेको छ । अनमोल केसी स्टारर चलचित्रले पहिलो दिनदेखि नै राम्रो कलेक्सन गरेको थियो । असोज ३१ गते प्रदर्शन भएको यो चलचित्रले पहिलो दिन ७२ लाख ५९ हजार, दोस्रो दिन ८६ लाख ३८ हजार र तेस्रो दिन ६३ लाख ८४ हजार रुपैयाँ ग्रसकलेक्सन…