वीपी राजमार्ग अझै एक महिना बन्द

काठमाण्डु- वीपी राजमार्ग हुँदै सिन्धुली-काठमाण्डु सडक थप एक महिना बन्द हुने भएको छ । यात्रुवाहक गाडीलाई रातको समयमा थप एक महिना चल्न नदिइने भएको हो । जिल्ला प्रशासन कार्यालय सिन्धुलीका अनुसार साँझ साढे ६ बजेदेखि बिहान ५ बजेसम्म गाडीलाई रोक लगाएको हो। यसअघि असार २० गतेसम्म गाडी चल्न रोक लगाइएको थियो । काभ्रेपलाञ्चोक, सिन्धुली र…