एनपीएलको लागि कर्णाली याक्सको नयाँ जर्सी सार्वजनिक

काठमाण्डु - कर्णाली याक्स स्पोर्टस प्रालीले दोस्रो नेपाल प्रिमियर लिग (एनपीएल)को लागि नयाँ जर्सी सार्वजनिक गरेको छ। कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरेले मंसिर १ गतेदेखि हुने एनपीएलको लागि कर्णाली याक्सले लगाउने जर्सी सार्वजनिक भएको र चाँडै समर्थकमाझ पुर्याउने योजना रहेको बताए । कर्णाली याक्सको जर्सीमा आकासे र पहेँलो रंग समावेश गरिएको छ। जसले कर्णाली प्रदेशको…