समाचार
उपत्यकामा हैजाका बिरामीको संख्या १७ पुग्यो

काठमाण्डु – पछिल्लो कहि दिनयता काठमाण्डु उपत्यकामा हैजाका विरामीको संख्या थपिँदै गएको छ । शुक्रबारसम्म उपत्यकाका १७ जनामा हैजाको विरामी पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाण्डुको

प्रचण्ड भेट्न राजेश हमाल खुमलटारमा, के-के भयो कुराकानी ?

काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अभिनेता राजेश हमालबीच भेटवार्ता भएकाे छ । प्रचण्डलाई भेट्न शुक्रबार बिहान अभिनेता हमाल  खुमलटार पुगेका हुन् । चलचित्र विकास बोर्डको

प्रभु बैंकका संस्थापकले ५० हजार कित्ता सेयर बिक्री गर्दै

काठमाण्डु – प्रभु बैंकका एकजना संस्थापक सेयरधनीले संस्थापक सेयर बिक्री गर्ने भएका छन् । संस्थापक सेयरधनी पूर्णमान शाक्यले आफ्नो नाममा रहेको ५० हजार कित्ता सेयर बिक्रीमा ल्याएका हुन् । बैंकको बिक्री

विपद्का घटनामा परेर मधेसमा ११ महिनामा ५०१ जनाको मृत्यु

धनुषा – मधेस प्रदेशका विभिन्न जिल्लामा चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा विपद्का घटनामा परेर ५०१ जनाको मृत्यु भएको छ । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार २०७८ साउनदेखि २०७९

बनेपामा अस्पतालका कर्मचारी बोकेको बस दुर्घटना : एकको मृत्यु, ४३ जना घाइते

बनेपा – काभ्रेको बनेपामा अस्पतालका कर्मचारी बोकेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ४३ जना घाइते भएका छन् । बनेपा–१० स्थित अपांग बाल अस्पताल तथा पुनर्स्थापना