ट्रम्पले पनि मनाए तिहार, बाले दियो

काठमाण्डु - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि तिहार मनाएका छन् । तिहारका अवसरमा राष्ट्रपति ट्रम्पले सोमबार राष्ट्रपति भवन ह्वाइट हाउसमा दियो पनि बालेका छन् । उनले तिहार मनाइरहेका सबैलाई शुभकामना पनि दिए । उनले यस पर्वलाई अन्धकारमाथि प्रकाश र खराबीमाथि भलाइको विजयको सम्झना गराउने बताए । ट्रम्पले भने, 'आज, म प्रकाशको पर्व दिपावली मनाइरहेका प्रत्येक…