कांग्रेस बैठकमा आज महाधिवेशन कार्यतालिकामाथि छलफल हुने

काठमाण्डु - नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बुधबार पनि बस्दैछ । मंगलबारदेखि जारी बैठक बुधबार बिहान ११ बजे पार्टी कार्यालयमा बैठक बस्नेछ । बैठकमा समसामयिक, सुशासन स्थापना, संविधान संशोधन अध्ययन तथा सुझावका लागि विज्ञसहितको समिति गठन, पार्टीको १५ औँ महाधिवेशनको कार्यतालिका, केन्द्रीय निर्वाचन समिति गठनको बारेमा छलफल जारी छ । महामन्त्री प्रदीप पौडेलले प्रस्तुत गरेका…