प्रधानमन्त्री कार्कीले शुक्रबार सरकारी निवास छाड्ने

काठमाण्डु - अन्तरिम सरकारको कार्यकाल पूरा गरेपछि प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सरकारी निवास छोड्ने भएकी छन् । पदभार सम्हालेदेखि बालुवाटारस्थित सरकारी निवासमा बस्दै आएकी कार्कीले अब नयाँ सरकारलाई जिम्मेवारी हस्तान्तरण गरेपछि धापासीस्थित आफ्नै निजी निवासमा फर्किनेछिन् । प्रधानमन्त्री कार्कीले नयाँ प्रधानमन्त्रीका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले शपथ लिएकै दिन बालुवाटारको…