एमालेले छान्यो समानुपातिक सांसद, कुन क्षेत्रबाट को–को ?

काठमाण्डु – नेकपा एमालेले समानुपातिक सांसदको नाम टुंगो लगाएको छ । शनिबार बसेको केन्द्रीय सचिवालय बैठकले समानुपातिक सांसदको नाम टुंग्याएको हो । बैठकले जनजाति ४ जनातर्फ महिलामा भूमिका सुब्बा र गंगादेवी श्रेष्ठ तथा पुरुषमा रामबहादुर थापा मगर र कुलभक्त शाक्यलाई समानुपातिक सांसदमा सिफारिस गरेको छ । खसआर्य ५ जनातर्फ महिलामा पद्मा अर्याल, टुकाभद्रा हमाल र…