काठमाण्डु - गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२ औँ गैरआवासीय नेपाली विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन शनिबारदेखि काठमाण्डुमा हुँदैछ । ‘हाम्रो एकता, समृद्धिको आधार’ भन्ने नारासहित सम्मेलन हुन लागेको हो । सम्मेलन चैत २ गतेसम्म जारी रहनेछ । सम्मेलनअन्तर्गत संघको नयाँ नेतृत्व चयनका लागि शनिबार नै साँझदेखि चैत १ गते साँझसम्म निर्वाचन प्रक्रिया सञ्चालन गरिनेछ…