हमासद्वारा सार्वजनिक ४८ बन्दीको संयुक्त ‘बिदाइ तस्वीर’मा विपिनको फोटो

काठमाण्डु – हमासको सशस्त्र विंग कासाम ब्रिगेडले गाजा सिटीमा जारी इजरायली आक्रमणबिच ४८ जना इजरायली बन्दीहरूको ‘बिदाइ तस्वीर’ सार्वजनिक गरेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अलजजिराका अनुसार शनिबार अनलाइनमार्फत सार्वजनिक गरिएको संयुक्त तस्वीरमा जीवित र मृत सबै बन्दीहरूको फोटो देखाइएको छ, जसमा बेपत्ता नेपाली विद्यार्थी विपिन जोशीको फोटो ३८औं नम्बरमा देखिन्छ । सार्वजनिक सबै तस्वीरमा ‘रोन…