शान्ति सुरक्षासँगै अनुशासन आवश्यक छ : गृहमन्त्री

धनगढी – गृहमन्त्री रमेश लेखकले देशमा शान्ती सुरक्षा संगै अनुशासन कायम गराउन आवश्यक रहेको बताएका छन् । उनले पहिलो आवश्यकता शान्ती स्थापना गराउनु भए पनि संगै अनुशासित पनि बन्नुपर्ने बताए । मंगलबार सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा सुरु भएको प्रदेश स्तरिय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै गृहमन्त्री लेखकले भने, ‘सबै भन्दा पहिलो आवश्यकता शान्ती कायम गराउनु हो,…