काठमाण्डु – नेपाली सेनाले संयुक्त अधिराज्य बेलायतमा आयोजित ‘एक्सरसाइज क्याम्ब्रियन पेट्रोल २०२४’मा स्वर्ण पदक जितेको छ । असोज २३–२५ गतेसम्म वेल्स, ब्रेकनमा सम्पन्न अन्तर्राष्ट्रिय अभ्यासमा नेपाली सेनाको टोलीले उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक जितेको छ । प्रतियोगितामा संयुक्त अधिराज्य बेलायतसहित ३७ राष्ट्रका १२१ टोलीहरूले सहभागिता जनाएका थिए । सन् १९६० बाट वार्षिक रूपमा सञ्चालन हुँदै…