काठमाण्डु -नेपालमा राजनीतिक परिवर्तन भएकै बेला भारतीय गूप्तचर संस्था रअका नेपाल प्रमुख काठमाण्डौं आइपुगेका छन् । रअको मुख्यालयमा नर्थ डेस्क (नेपाल र भुटान) प्रमुख रहेका अशुंल शर्मा बिहिवार भिस्तारा एयरलाइन्सको युके १५७ नम्बरको उडानबाट काठमाण्डौं ओर्लिएका हुन् । नेपाली कांग्रेस र नेकपा एमालेको सरकार गठन हुने तयारी भइरहेका बेला शर्माको आगमन भएको हो । शर्मा…