काठमाण्डु – ललितपुर महानगरपालिका–१७ ग्वार्कोमा गाडीले ठक्कर दिंदा सिराहा घर भई कोटेश्वर बस्दै आएका ३२ वर्षीय जयनाथ यादवको मृत्यु भएको छ । प्रदेश ०२–०१–००२ प ९१७५ नम्बरको मोटरसाइकललाई राति १० बजेतिर ग्वार्कोमा पहिचान नभएको गाडीले ठक्कर दिएको थियो । गाडीको ठक्करबाट गम्भीर घाइते भएका यादवलाई उद्धार गरी बी एन्ड बी अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा…