काठमाण्डु- गृह मन्त्रालयले १२ जिल्लाका सीडीओको सरुवा गरेको छ । शुक्रबार एक सूचना निकाल्दै मन्त्रालयले १२ जिल्लाका सीडीओ र कारागार व्यवस्थापन विभागको महानिर्देशक हेरफेर गरेको जानकारी दिएको हो । कारागार व्यवस्थापन विभागमा शशीधर घिमिरेलाई पठाइएको छ । यसअघि उनी नुवाकोटमा प्रमुख जिल्ला अधिकारी थिए। यस्तै प्रजिअ भोजपुरमा राजन पौडेल, पर्वतमा लक्ष्मीप्रसाद पौडेल, खोटाङमा रेखा कँडेल,…