नेपाली सेनाले खुलायो ठूलो संख्यामा जागिर (विज्ञापनसहित)

काठमाण्डु - नेपाली सेनाले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । सेनाले प्राविधिक/हवाई/विविध सेवा तर्फका पदिय तथा विल्लादार पदहरूमा दरखास्त आह्वान गरेको हाे। आज गोरखापत्रमा सूचना निकालेर सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले उपसेनानी, एमबिबिएस डाक्टर, फार्मेसिष्ट, फिल्म निर्देशक, सिभिल इन्जिनियर, एयर ट्राफिक कन्ट्रोलरलगायत विभिन्न ३० पदका लागि दरखास्त आह्वान गरेको हो…