करीब १३ लाख ७० हजार बराबरको काजु बरामद

धनुषा – सशस्त्र प्रहरी बल नेपालले धनुषाको नगराइन नगरपालिका–२ जटहीस्थित खेतबारीबाट करीब १३ लाख ७० हजार रुपैयाँ बराबरको काजु बरामद गरेको छ । विशेष सूचनाका आधारमा सञ्चालन गरिएको तलासीका क्रममा भन्सार छली गरी भारतबाट ल्याइएका १ हजार ३७० किलोग्राम काजु फेला परेको सशस्त्र प्रहरीले जनाएको छ । काजु लुकाएर राखिएको भन्ने खबर पाएपछि नम्बर ८…