प्रहरीले भन्यो – भूकम्पपीडितलाई राहत माग्नेको आधिकारिकता निश्चित गर्नू

काठमाण्डु – नेपाल प्रहरीले भूकम्पपीडितलाई राहत संकलनको नाममा सहयोग माग्ने संघसंस्थाको आधिकारिकता निश्चित गर्न आग्रह गरेको छ । विपतको समयमा पीडितलाई राहतको नाममा हुने ठगीबाट जोगिन प्रहरीले सूचना जारी गर्दै आग्रह गरेको छ । आर्थिक वा अन्य सहयोग गर्नुअघि सहयोग माग्ने व्यक्ति तथा संघसंस्थाको आधिकारिकता निश्चित गर्न प्रहरीले आग्रह गरेको छ । प्रहरीले भनेको छ,…