काठमाण्डु – दाङ जिल्लामा शौचालय जाने क्रममा चिप्लिएर अर्जुनखोलामा खस्दा नेपाली सेनाका लेस नायकको मृत्यु भएको छ । ज्यान जानेमा दाङको रणसिंह दल गण घोराहीमा दरबन्दी भई हाल अर्जुनखोलाको सैनिक पोष्टमा कार्यरत ३० वर्षीय शीतल थापा रहेका जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक सुशील थापा मगरले बताए । लमजुङको मध्यनेपाल नगरपालिका–९ निवासी थापा दिउँसो साढे…