सेनामा कार्यरत सकलदर्जाका लागि सैनिक आचारसंहिता कार्यक्रम सुरु

काठमाण्डु - नेपाली सेनाले सैनिक आचार संहिता कार्यक्रम शुभारम्भ गरेकाे छ । नेपाली सेनाको सङ्गठनमा रहेका सम्पूर्ण जनशक्तिलाई पदमा रहँदा तथा सेवानिवृत्त भइसकेपछि पनि गर्न हुने र नहुने गतिविधि एवं सैनिक आचारणका बारेमा सु-सूचित गराउन आचारसंहिता कार्यक्रम सञ्चालन गरिएको हाे । सेनाको सकल दर्जालाई अनुशासित, नैतिकवान र जिम्मेवारीपूर्ण सिपाहीको पहिचान कायम राख्न एवं सैनिक आचारसंहिता…