सशस्त्र प्रहरीमा काज सरुवाको नयाँ मापदण्ड लागू, देशभर कार्यान्वयन गर्न निर्देशन

काठमाण्डु – सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले प्रहरी कर्मचारीका लागि काज सरुवा सम्बन्धी नयाँ मापदण्ड कार्यान्वयन गर्न परिपत्र गरेको छ । व्यक्तिगत स्वार्थलाई प्राथमिकतामा राखी आफ्नो अनुकूल कार्यालयमा काज सरुवा हुने प्रवृत्तिलाई निरुत्साहित गर्ने गरी काज सम्बन्धी नयाँ मापदण्ड तयार गरिएको छ । सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले वास्तविक समस्या भएका सशस्त्र प्रहरी कर्मचारीलाई…