निर्वाचन सुरक्षाबारे प्रमुख आयुक्त थपलियासँग प्रधानसेनापतिको भेटवार्ता

काठमाण्डु - निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलिया र प्रधानसेनापति प्रभुराम शर्माबीच भेटवार्ता भएकाे छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्थापनका सन्दर्भमा शुक्रबार निर्वाचन आयोगका प्रमुख आयुक्त र आयुक्तहरूसँग नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मासहितको उच्चस्तीय टोलीले आयोगको कान्तिपथस्थित कार्यालयमा भेटवार्ता गरेको हाे। भेटका अवसरमा प्रधानसेनापति शर्माले निर्वाचन सुरक्षाका…